महानगरीय प्रहरी वृत्त कमलपोखरीमा मुक्तिनाथले बनायो हरित गार्डेन

<p>काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त(सामुदायिक शाखा) कमलपोखरीकोे खालीचौरमा वातावरण मैत्री हरित गार्डेन बनाएको छ । काठमाडौँ महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासंग सहकार्य गरी बैंकले सडक पेटीको खालीचौरमाहरित गार्डेन बनाएको हो । बैकंले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेन [&hellip;]</p>


काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त(सामुदायिक शाखा) कमलपोखरीकोे खालीचौरमा वातावरण मैत्री हरित गार्डेन बनाएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासंग सहकार्य गरी बैंकले सडक पेटीको खालीचौरमाहरित गार्डेन बनाएको हो । बैकंले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेन बनाएको जनाएको छ ।

Share News