सरकारी कार्यालयमा डिजिटल कार्ड लागु हुने

काठमाडौं । सरकारले सरकारी कार्यालयमा डिजिटल कार्ड लागु गर्ने भएको छ ।

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/ ०८४ लागि बजेट सार्वजनिक गर्दै सरकारी कार्यालयमा डिजिटल कार्ड लागु गर्ने घोषणा गरेका हुन् ।

Share News