काठमाडौं । सरकारले भरतपुर विमानस्थलबाट रात्रीकालीन उडान गर्ने भएको छ ।
शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/ ०८४ लागि बजेट सार्वजनिक गर्दै भरतपुर विमानस्थलबाट रात्रीकालीन उडान गर्ने घोषणा गरेका हुन् ।
सरकारले विमानस्थलको थप विकास गरी रात्रीकालीन उडानको व्यवस्था गर्ने भएको हो ।