काठमाडौं । सरकारले हुम्लाको हिल्सा नाकामा पशु क्वारेन्टाइन बनाउने भएको छ ।
शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै सार्वजनिक हिल्सा नाकामा पशु क्वारेन्टाइन बनाउने घोषणा गरेका हुन् ।