काठमाडौं । सरकारले स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरेको छ ।
शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/ ०८४ का स्वास्थ्य बीमाका लागि १५ अर्ब लागि छुट्याएको जानकारी दिएका हुन् ।