काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
बैठक आज सवा ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको हो ।
बैठकले महत्त्वपूर्ण निर्णयहरू गर्ने जनाइएको छ ।