फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा चन्दन कार्की नियुक्त

<p>काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् । संस्थाको शनिबार बिहान बसेको सञ्चालक समिति बैठकले संस्थापक सेयरधनी कुमारी बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्ने मुकुन्द सुवेदीलाई हटाएर चन्दन कार्कीलाई सञ्चालकमा पठाएको हो । बैठकले कार्कीलाई बाँकी अवधिका लागि सञ्चालक नियुक्त गरेको हो ।</p>

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् ।

संस्थाको शनिबार बिहान बसेको सञ्चालक समिति बैठकले संस्थापक सेयरधनी कुमारी बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्ने मुकुन्द सुवेदीलाई हटाएर चन्दन कार्कीलाई सञ्चालकमा पठाएको हो ।

बैठकले कार्कीलाई बाँकी अवधिका लागि सञ्चालक नियुक्त गरेको हो ।

Share News