एक तिहाइ वस्तुमा अन्तशुल्क खारेज, मूल्यवृद्धि कर परिमार्जन

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले एक तिहाइ वस्तुमा अन्तशुल्क खारेज गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले एक तिहाइ वस्तुमा अन्तशुल्क खारेज गरेको बताएका हुन् । यस्तै, उनले ती वस्तुमा लाग्ने मूल्य अभिवृद्धि कर परिमार्जन गरिएको बताएका छन् ।</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले एक तिहाइ वस्तुमा अन्तशुल्क खारेज गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले एक तिहाइ वस्तुमा अन्तशुल्क खारेज गरेको बताएका हुन् । यस्तै, उनले ती वस्तुमा लाग्ने मूल्य अभिवृद्धि कर परिमार्जन गरिएको बताएका छन् ।

Share News