खानेपानी आयोजनामा प्रयोग हुने विद्युतमा ५० प्रतिशत छुट

<p>काठमाडौं । सरकारले सामुदायिक रुपमा आधारित सञ्चालित खानेपानी आयोजनामा प्रयोग हुने विद्युतमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतलो यस्तो बताएका हुन् । उनले यसले सर्वसाधारणलाई धेरै राहत मिल्ने बताएका हुन् ।</p>

काठमाडौं । सरकारले सामुदायिक रुपमा आधारित सञ्चालित खानेपानी आयोजनामा प्रयोग हुने विद्युतमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतलो यस्तो बताएका हुन् । उनले यसले सर्वसाधारणलाई धेरै राहत मिल्ने बताएका हुन् ।

Share News