पुँजीबजार म्याच्योर हुन धेरै टाइम लाग्छ- गर्भनर

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पुँजीबजार म्याच्योर हुन धेरै टाइम लाग्ने बताएका छन् । उनले पुँजीबजारमा गर्नुपर्ने कामहरु धेरै भएकाले यो क्षेत्र म्याच्योर हुन समय लाग्ने बताएका हुन् । नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । &#8216;नेपाल राष्ट्र बैंकका नीतिहरुले पुँजी बजारमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पुँजीबजार म्याच्योर हुन धेरै टाइम लाग्ने बताएका छन् । उनले पुँजीबजारमा गर्नुपर्ने कामहरु धेरै भएकाले यो क्षेत्र म्याच्योर हुन समय लाग्ने बताएका हुन् ।

नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘नेपाल राष्ट्र बैंकका नीतिहरुले पुँजी बजारमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको छ । बैंक तथा वित्तीय संस्थाहरु मर्ज तथा एक्विजिसनको नीतिले पुँजी बजारमा सकारात्मक असर परेको थियो ।’- उनले बताए ।

त्यस्तै, आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुँजीबजारका सुझावहरु समेट्ने अपेक्षा गरेको उनले बताए ।

Share News