सरकारी कर्मचारीको अतिरिक्त सुविधा भत्ता खारेज

<p>काठमाडाैं । सरकारले सरकारी कर्मचारीलाई दिँदै आएको अतिरिक्त सेवा सुविधाहरु खारेज गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो रकम प्रस्तुत गरेका हुन् । उनले सरकारी कर्मचारीका अनावश्यक सेवा सुविधा र अतिरिक्त खर्च कटौती गर्ने बताएका हुन् । यो कोरोनाको उपचारमा खटेका [&hellip;]</p>

काठमाडाैं । सरकारले सरकारी कर्मचारीलाई दिँदै आएको अतिरिक्त सेवा सुविधाहरु खारेज गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो रकम प्रस्तुत गरेका हुन् ।

उनले सरकारी कर्मचारीका अनावश्यक सेवा सुविधा र अतिरिक्त खर्च कटौती गर्ने बताएका हुन् । यो कोरोनाको उपचारमा खटेका कर्मचारीहरुको हकमा लागु हुने छैन ।

Share News