नेपाल ल्युब आयलको २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेड (एनएलओ) को २० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कम्पनीको १ लाख ४५ हजार ७२५ दशमलव ३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले जारी गरेको बोनस सेयर अब सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

Share News