पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निगमको निर्णय

निगमलाई १ अर्ब ६२ करोड घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको छ । कात्तिक ३० गते बसेको निगमको बैठकको निर्णयअनुसार इन्धनको मूल्यमा कुनै फेरबदल नगरिएको हो । 

खुद्रा बिक्री मूल्य यथावत् राख्दा निगमलाई हालको स्थितिमा पाक्षिक रूपमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा बेहोर्नुपर्ने अवस्था रहेको निगमले जानकारी दिएको छ ।

noc-1794839076.jpg

Share News