काठमाडौं । सरकारले सार्वजनिक संरचनालाई पूर्णरूपमा अपांगतामैत्री बनाइने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले अपांगता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सीप प्रदान गरी आत्मनिर्भर बनाइने बताएको छ ।