काठमाडौं । सरकारले मुल्यअभिवृद्धि कर पुनरावलोकन गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले होटललाई उद्योग सरहको मान्यता दिने घोषणा गरेका हुन् ।