श्री एयरलाइन्समा एउटा टिकट किन्दा अर्को सित्तैँ

<p>काठमाडौं । श्री एयरलाइन्सले ‘एउटा टिकट किन्दा अर्को टिकट फ्री’ आफर ल्याएको छ । श्रीले सेप्टेम्बर ८ अर्थात आजदेखि सेप्टेम्बर २० सम्म काठमाडौं-पोखरा वा पोखरा-काठमाडौं फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को टिकट निःशुल्क दिने अफर ल्याएको हो । यस्तै, ३० सेप्टेम्बरसम्म कुनै पनि समयमा श्री एयरबाट यात्रा गर्ने यात्रुले एउटा टिकट किन्दा अर्को टिकट [&hellip;]</p>

काठमाडौं । श्री एयरलाइन्सले ‘एउटा टिकट किन्दा अर्को टिकट फ्री’ आफर ल्याएको छ ।

श्रीले सेप्टेम्बर ८ अर्थात आजदेखि सेप्टेम्बर २० सम्म काठमाडौं-पोखरा वा पोखरा-काठमाडौं फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को टिकट निःशुल्क दिने अफर ल्याएको हो ।

यस्तै, ३० सेप्टेम्बरसम्म कुनै पनि समयमा श्री एयरबाट यात्रा गर्ने यात्रुले एउटा टिकट किन्दा अर्को टिकट सित्तैँमा पाउने पनि श्री एयरले जनाएको छ ।

Share News