नेशनल लाइफलाई फ्ल्याट भाडामा लिने

<p>काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले घर भाडामा लिने भएको छ । यस कम्पनीले पेप्सीकोला शाखा कार्यालयको लागि पेप्सीकोला चोकमा फ्ल्याट भाडामा लिने भएको हो । कम्पनीका अनुसार पेप्सीकोला चोकको मुख्य सडकको ५ सय मीटर परिधिमा आरसीसी सिस्टमबाट निर्माण भएको फ्ल्याट भाडामा आवश्यक परेको हो । भाडामा दिन इच्छुक व्यक्ति वा संस्थाले आफुले चाहेको मासिक [&hellip;]</p>

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले घर भाडामा लिने भएको छ । यस कम्पनीले पेप्सीकोला शाखा कार्यालयको लागि पेप्सीकोला चोकमा फ्ल्याट भाडामा लिने भएको हो ।

कम्पनीका अनुसार पेप्सीकोला चोकको मुख्य सडकको ५ सय मीटर परिधिमा आरसीसी सिस्टमबाट निर्माण भएको फ्ल्याट भाडामा आवश्यक परेको हो ।

भाडामा दिन इच्छुक व्यक्ति वा संस्थाले आफुले चाहेको मासिक बहाल रकम (कर सहित÷कर बाहेक) उल्लेख गरी ७ दिनभित्र बोलपत्र पेस गर्न कम्पनीले अनुरोध गरेको छ ।

Share News