नेपाल लाइफको सेयर बेच्दै अन्जन भण्डारी

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले अन्जन भण्डारीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार भण्डारीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र खरिद नगरेमा सर्वसाधारणका [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले अन्जन भण्डारीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीका अनुसार भण्डारीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् ।

यदि ३५ दिनभित्र खरिद नगरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीले संस्थापक सेयरको मूल्य भने सार्वजनिक गरेको छैन ।

Share News