प्रिओपन सेसनमा ३८.२७ अंक बढ्यो नेप्से

<p>काठमाडौं । आइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक ३८.२७ अंक बढेको छ । साताको पहिलो दिन ३८.२७ अंक बढेर २६०६.४१ विन्दुमा पुगेको हो । साथै प्रिओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ७.७९ अंक बढेको छ। आइतबार प्रिओपन सेसनमा १९२ कम्पनीको १ लाख ८० हजार ५०६ कित्ता सेयर १ हजार १९७ पटक खरिदबिक्री हुँदा ९ करोड ६८ लाख [&hellip;]</p>

काठमाडौं । आइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक ३८.२७ अंक बढेको छ । साताको पहिलो दिन ३८.२७ अंक बढेर २६०६.४१ विन्दुमा पुगेको हो ।

साथै प्रिओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ७.७९ अंक बढेको छ।

आइतबार प्रिओपन सेसनमा १९२ कम्पनीको १ लाख ८० हजार ५०६ कित्ता सेयर १ हजार १९७ पटक खरिदबिक्री हुँदा ९ करोड ६८ लाख ५३ हजार ४०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमध्ये १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ ।

Share News