सनराइज बैंकद्वारा लक्ष्मी माध्यामिक विद्यालयलाई फिल्टर सहयोग

<p>काठमाडौं । सनराइज बैंकले बुटवलमा रहेको लक्ष्मी माध्यामिक विद्यालयलाई फिल्टर प्रदान गरेको छ । बैंकले प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको फिल्टर प्लान्ट विद्यालयलाई प्रदान गरेको हो । बैंकले बिहीबार एक कार्यक्रम गरी विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको हो । लक्ष्मी माध्यामिक विद्यालयमा निम्न वर्गका करिब ३०० विद्यार्थीहरु पढ्छन् । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिएको [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले बुटवलमा रहेको लक्ष्मी माध्यामिक विद्यालयलाई फिल्टर प्रदान गरेको छ । बैंकले प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको फिल्टर प्लान्ट विद्यालयलाई प्रदान गरेको हो ।

बैंकले बिहीबार एक कार्यक्रम गरी विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको हो । लक्ष्मी माध्यामिक विद्यालयमा निम्न वर्गका करिब ३०० विद्यार्थीहरु पढ्छन् ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग गदै जाने बताएको छ ।

Share News