एनएमबिको दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

<p>काठमाडाैं । एनएमबि क्यापिटलकाे म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे । दुवै फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाई धनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । योजनाको लाभांश वितरण प्रयोजनार्थ मंगलबार अर्थात साउन ३१ गते दुवै [&hellip;]</p>

काठमाडाैं । एनएमबि क्यापिटलकाे म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

दुवै फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाई धनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । योजनाको लाभांश वितरण प्रयोजनार्थ मंगलबार अर्थात साउन ३१ गते दुवै फण्डकाे बुक क्लोज हुँदैछ ।

यस अनुसार साेमबारसम्म नेप्सेमा कारोबार भई कायम इकाई धनीहरु मात्र लाभांशको लागि हकदार हुनेछन् ।

 

Share News