प्रभु क्यापिटलको एप डाउनलोड गर्दा एक लाखसम्म जित्न सकिने

<p>काठमाडौं । प्रभु क्यापिटल हितग्राही सदस्यका लागि क्यासटिभल अफर ल्याएको छ  क्यापिटलले साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै अफर ल्याएको जनाएको छ । यो योजना साउन महिनादेखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ । यस क्यासटिभल अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले एक लाखसम्म जित्नसक्ने कम्पनीले जनाएको छ । योजनामा सहभागी हुन ग्राहकले [&hellip;]</p>

काठमाडौं । प्रभु क्यापिटल हितग्राही सदस्यका लागि क्यासटिभल अफर ल्याएको छ  क्यापिटलले साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै अफर ल्याएको जनाएको छ ।

यो योजना साउन महिनादेखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ । यस क्यासटिभल अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले एक लाखसम्म जित्नसक्ने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गर्नुपर्नेछ र सो मा रजिष्टर गरी आफ्नो डिम्याट खाता लिंक गर्नुपर्नेछ । यस अफरमा मासिक रुपमा ३ जना विजेताले ५ हजार, ३ हजार र २ हजार जित्न सक्नेछन् भने बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जनाले एक लाख जित्न सक्नेछन् ।

यो योजना हालसम्म एप डाउनलोड गरेको हितग्राहीको हकमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

Share News