एमएडब्लुले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने

<p>काठमाडौं । एमएडब्लु वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपाली बजारमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने भएको छ । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता  एमएडब्लुले छिट्टै इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने भएको हो । वातावरण र जनस्वास्थ्य दुवैका लागि फाइदाजनक भएको कारण बजार तथ्याङ्कले पनि उपभोक्ताहरूले विस्तारै विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिइरहेका देखिएकाले इलेक्ट्रिक कार्गो र स्कुल भ्यान [&hellip;]</p>

काठमाडौं । एमएडब्लु वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपाली बजारमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने भएको छ । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता  एमएडब्लुले छिट्टै इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने भएको हो ।

वातावरण र जनस्वास्थ्य दुवैका लागि फाइदाजनक भएको कारण बजार तथ्याङ्कले पनि उपभोक्ताहरूले विस्तारै विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिइरहेका देखिएकाले इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने लागिएको कम्पनीले बताएको छ ।

 

Share News