अब काठमाडौंदेखि चितवनसम्म एक घण्टामै पुग्न सकिने

<p>काठमाडौं । सकरारले काठमाडौंदेखि चितवनसम्म अब घण्टामै पुग्न सकिने पूर्वाधार निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै काठमाडौं–चितवन रामपुर मार्ग द्रुत मार्ग निर्माण गरी एक वर्षमै पुग्न सकिने पूर्वाधार निर्माण गरि।ने बताए ।</p>

काठमाडौं । सकरारले काठमाडौंदेखि चितवनसम्म अब घण्टामै पुग्न सकिने पूर्वाधार निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै काठमाडौं–चितवन रामपुर मार्ग द्रुत मार्ग निर्माण गरी एक वर्षमै पुग्न सकिने पूर्वाधार निर्माण गरि।ने बताए ।

Share News