नेपालमा लगानीकाे अभाव भयोः प्रधानमन्त्री देउवा

<p>काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा पूर्वाधार निर्माणका लागि लगानीको अभाव भएको बताएका छन् । लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै देउवाले नेपालमा लगानी अभाव भएको बताएका हुन् । ‘हामीले आर्थिक वृद्धिका लागि विभिन्न लक्ष्यहरु लिएका छौं, देशलाई विकसित बनाउनका लागि पहल त गर्यौं तर लगानीको अभाव देखिएको छ, यसका लागि म सम्पूर्ण [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा पूर्वाधार निर्माणका लागि लगानीको अभाव भएको बताएका छन् । लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै देउवाले नेपालमा लगानी अभाव भएको बताएका हुन् ।

‘हामीले आर्थिक वृद्धिका लागि विभिन्न लक्ष्यहरु लिएका छौं, देशलाई विकसित बनाउनका लागि पहल त गर्यौं तर लगानीको अभाव देखिएको छ, यसका लागि म सम्पूर्ण विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्नका  आग्रह गर्छु,’ उनले भने ।

उनले देशले लिएको लक्ष्य भेट्न पर्याप्त लगानी आवश्यक रहेको बताए । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त परियोजनामा निजी क्षेत्रको लगानी आवश्यक ठानेको पनि उनको भनाई छ ।

Share News