गोताखोरलाई १० लाखको बीमा, ३ सय प्रोत्साहन भत्ता

<p>काठमाडाैं । सरकारले शशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बीमा गर्ने निर्णय गरेको छ। असाेज ८ गते बसेकाे मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए । काममा खटेका दिनका लागि ३ सय प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेको उनले बताए । ‘गोताखोरलाई दश लाखको बीमा गर्ने र प्रोत्साहन [&hellip;]</p>

काठमाडाैं । सरकारले शशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बीमा गर्ने निर्णय गरेको छ। असाेज ८ गते बसेकाे मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए ।

काममा खटेका दिनका लागि ३ सय प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेको उनले बताए ।

‘गोताखोरलाई दश लाखको बीमा गर्ने र प्रोत्साहन भत्तावापत काममा खटिएको दिन तीन सयका दरले भत्ता दिने निर्णय भएको छ,’ मन्त्री ज्ञवालीले भने।

Share News