सुन तोलाको लाख पुग्न २ सयमात्र बाँकी, ९९ हजार ८ सयमा काराेवार

<p>काठमाडाैं । सुन ताेलाकाे लाख पुग्न मात्र २ सय रुपैंया बाँकी रहेकाे छ । मंगलबार सुन ताेलाकाे २ सयले मात्र बढेर ताेलाकाे ९९ हजार ८ सय पुगेकाे हाे । आईतबार र साेमबार सुन प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य साेमबार थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल [&hellip;]</p>

काठमाडाैं । सुन ताेलाकाे लाख पुग्न मात्र २ सय रुपैंया बाँकी रहेकाे छ । मंगलबार सुन ताेलाकाे २ सयले मात्र बढेर ताेलाकाे ९९ हजार ८ सय पुगेकाे हाे ।

आईतबार र साेमबार सुन प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य साेमबार थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News