सरिता गिरीले प्रस्ताव गरेकाे संविधान संशोधन विधेयक अस्वीकृत (भिडियाेसहित)

<p>काठमाडौं । संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् । सांसद गिरीले संसदमा केही बाेल्न खाेज्दा सभामुखले गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत गरेकाे भन्दै बाेल्न राेकेका थिए । सरिता गिरीलाई सभामुखले बोल्न दिएनन् सरिता गिरीले प्रस्ताव गरेकाे संविधान संशोधन विधेयक अस्वीकृत Gepostet von Bikashnews.com am Samstag, 13. Juni [&hellip;]</p>

काठमाडौं । संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् ।

सांसद गिरीले संसदमा केही बाेल्न खाेज्दा सभामुखले गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत गरेकाे भन्दै बाेल्न राेकेका थिए ।

सरिता गिरीलाई सभामुखले बोल्न दिएनन्

सरिता गिरीले प्रस्ताव गरेकाे संविधान संशोधन विधेयक अस्वीकृत

Gepostet von Bikashnews.com am Samstag, 13. Juni 2020

Share News