सरकारले बजार खोल्न र जोरबिजोर प्रणालीमा गाडी चल्न दिने

<p>काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिर्वतन गर्दै  बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने गरेको एक मन्त्रीले जानकारी दिए। परिवर्तन गरिएकाे लकडाउन माेडालिटीबारे सरकारले विस्तृत रुपमा भाेली जानकारी दिने उनले बताए। &nbsp; &nbsp;</p>

काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिर्वतन गर्दै  बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने गरेको एक मन्त्रीले जानकारी दिए। परिवर्तन गरिएकाे लकडाउन माेडालिटीबारे सरकारले विस्तृत रुपमा भाेली जानकारी दिने उनले बताए।

 

 

Share News