काठमाडौं महानगपालिकाले करिब २ हजारकाे गरायाे काेराेना बीमा

<p>काठमाडाैं । काठमाडौं महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ । कामपाले बिहीबार राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरी एक हजार ९८२ जनाको बीमा गराएको जनाएको छ । सम्झौतामा कामपाको तर्फबाट प्रशासन विभागका प्रमुख नमराज ढकाल र राष्ट्रिय बीमा कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गरेका हुन् । कारोना भाइरस (कोभड–१९) को [&hellip;]</p>

Share News