दिनहुँ बढ्दै अपराध, बढी मुद्दा लागुऔषधका

<p>बाँके । केही वर्षयता बाँकेमा आपराधिक घट्ना बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षयता आपराधिक घटनामा वृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ । सङ्गठीत अपराध, चन्दा आतङ्क, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गर्न नसक्दा अपराधको दर उच्च रुपमा बढेको हो । विगतभन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, [&hellip;]</p>

Share News