डेढ कराेड लगानीमा औद्योगिक ग्राम सञ्चालन गरिँदै

<p>वालिङ । वालिङ नगरपालिका–१० बैंडीमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ । औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ९२ लाख, गण्डकी प्रदेश सरकारले रु ६० लाख तथा बाँकी नगरपालिकाको लगानीमा औद्योगिक ग्राम सञ्चालन गरिने नगरप्रमुख दिलीपप्रताप खाँणले बताएका छन् । नगर कार्यपालिकाको बैठकबाट वालिङभित्रका वडा नं १० बैडी, वडा नं १ [&hellip;]</p>

Share News