नेप्सेको समस्या समाधान, परिसूचक १० अंकले बढ्दा ५० करोडको कारोबार

<p>काठमाडौं । मंगलबार नेप्सेको लाइभ डाटामा देखिएको समस्याको समाधान भएको छ । लाइभ डाटामा समस्या देखिएपनि सेयर कारोबार भने टीएमएस प्रणालीबाट भएको थियो । दिउँसो करिब २ बज्दा नेप्से १० अंकले बढेर १३११.४२ अंकमा पुगेको छ । यो समाचार तयार पार्दासम्म कूल १५६ कम्पनीको ५० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । [&hellip;]</p>

काठमाडौं । मंगलबार नेप्सेको लाइभ डाटामा देखिएको समस्याको समाधान भएको छ । लाइभ डाटामा समस्या देखिएपनि सेयर कारोबार भने टीएमएस प्रणालीबाट भएको थियो ।

दिउँसो करिब २ बज्दा नेप्से १० अंकले बढेर १३११.४२ अंकमा पुगेको छ । यो समाचार तयार पार्दासम्म कूल १५६ कम्पनीको ५० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भइसकेको छ ।

मंगलबारको बजार नियमित समयमै खुलेपनि सेयर कारोबार भएको डेटाहरु भने अपडेट भएको थिएन ।

मंगलबारको नेप्से सूचक निलाम्मे, तथ्याङ्क नदेखिनुमा यस्तो छ कारण

Share News