मुक्तिनाथ विकास बैंकद्धारा १३ औं वार्षिक उत्सवको अवसरमा सहयोग प्रदान

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३ औं वार्षिक उत्सवको अवसरमा सिराहाको लाहान शाखाले लाहान बजार तथा टोलमा डस्टबीन वितरण गरेको छ । काठमाडौंको ठमेल शाखाले मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । केन्द्रिय कार्यालय काठमाडौंले बाग्मती सरसफाई अभियानलाई सरसफाईका लागि आवश्यक सामाग्री हस्तान्तरण गरी मनाएका छ । बैंकले साप्ताहिक वार्षिक उत्सव विशेष [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३ औं वार्षिक उत्सवको अवसरमा सिराहाको लाहान शाखाले लाहान बजार तथा टोलमा डस्टबीन वितरण गरेको छ ।
काठमाडौंको ठमेल शाखाले मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । केन्द्रिय कार्यालय काठमाडौंले बाग्मती सरसफाई अभियानलाई सरसफाईका लागि आवश्यक सामाग्री हस्तान्तरण गरी मनाएका छ ।

बैंकले साप्ताहिक वार्षिक उत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ ।

Share News