मुक्तिनाथ विकास बैंकद्धारा विभिन्न ४ स्थान सहयोग प्रदान

<p>काठमाडाैं । मुक्तिनाथ विकास बैंकले १३ औं वार्षिक उत्सवको अवसरमा ललितपुरको कुपण्डोल शाखाले ललितपुर बजार तथा टोलमा डस्टबीन वितरण गरेकाे छ । यस्तै मोरङ्गको उर्लाबारी शाखाले नमुना बालगृहलाई सरसफाईको सामाग्री वितरण गरेकाे हाे । नवलपरासीको दलदले शाखाले कालिका मा.वि. लाई खेलकुद सामाग्री वितरण तथा केन्द्रिय कार्यालय काठमाण्डौंले कार्यालय परिसरमा वृहत रक्तदान कार्यक्रम गरेर मनाएको छ [&hellip;]</p>

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले १३ औं वार्षिक उत्सवको अवसरमा ललितपुरको कुपण्डोल शाखाले ललितपुर बजार तथा टोलमा डस्टबीन वितरण गरेकाे छ । यस्तै मोरङ्गको उर्लाबारी शाखाले नमुना बालगृहलाई सरसफाईको सामाग्री वितरण गरेकाे हाे ।

नवलपरासीको दलदले शाखाले कालिका मा.वि. लाई खेलकुद सामाग्री वितरण तथा केन्द्रिय कार्यालय काठमाण्डौंले कार्यालय परिसरमा वृहत रक्तदान कार्यक्रम गरेर मनाएको छ । बैंकले साप्ताहिक वार्षिक उत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ र यो कार्यक्रम मिति २०७५ पौष २२ गते सम्म जारी रहने जानकारी दिएको छ ।

Share News