मुक्तिनाथ विकास बैंकद्धारा हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकको न्युरोड शाखाले न्युरोडको हिमालयन माध्यमिक विद्यालयको १५० विद्यार्थीहरुलाई आवश्यक स्टेस्नरी सामान सहयाेग गरेकाे छ । बद्रिबास शाखाले बद्रिबास नगरपालिकालाई १० वटा डस्टबीन र तुल्सीपुर शाखाले तुलसीपुर उपमहानगरपालिकालाई २० वटा डस्टबीन हस्तान्तरण गरेको छ । बैंकले साप्ताहिक वार्षिकोत्सव विशेष कार्यक्रम हप्ता भरि सञ्चालन गर्दै आइरहेको छ । बैंकले संस्थागत, सामाजिक उत्तदायित्वको [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकको न्युरोड शाखाले न्युरोडको हिमालयन माध्यमिक विद्यालयको १५० विद्यार्थीहरुलाई आवश्यक स्टेस्नरी सामान सहयाेग गरेकाे छ ।

बद्रिबास शाखाले बद्रिबास नगरपालिकालाई १० वटा डस्टबीन र तुल्सीपुर शाखाले तुलसीपुर उपमहानगरपालिकालाई २० वटा डस्टबीन हस्तान्तरण गरेको छ ।
बैंकले साप्ताहिक वार्षिकोत्सव विशेष कार्यक्रम हप्ता भरि सञ्चालन गर्दै आइरहेको छ । बैंकले संस्थागत, सामाजिक उत्तदायित्वको विभिन्न कार्यक्रमहरु गर्दै जाने कुरा समेत बताएको छ ।

Share News