बोनस सेयरको खडेरीमा कुमारी बैंकले घोषणा गर्यो १२.७५ प्रतिशत

<p>काठमाडौं । कुमारी बैंकले १२.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिले लगानीकर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि कुमारीका लगानीकर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् ।</p>

काठमाडौं । कुमारी बैंकले १२.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिले लगानीकर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि कुमारीका लगानीकर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् ।

Share News