एनएमबी बैंकको लाभांश-१० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश

<p>काठमाडौं । एनएमबी बैंकले ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकले १० प्रतिशत बोनस सेयर र प्रतिशत नगद लाभांश दिन लागेको हो । मंसिर ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७४।७५ को नाफाबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको [&hellip;]</p>

काठमाडौं । एनएमबी बैंकले ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकले १० प्रतिशत बोनस सेयर र प्रतिशत नगद लाभांश दिन लागेको हो ।

मंसिर ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७४।७५ को नाफाबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । एनएमबी बैंकले गत आर्थिक बर्षमा एक अर्ब ८१ करोड रुपैंयाँ नाफा कमाएको थियो ।

Share News