एनआईसी एशियाको मो-बैंकबाट पैसा पठाउनुस्, १०० रुपैयाँ बोनस पाउनुस्

<p>काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आउँदै गरेको शुभ-दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं &#8230; भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई १०० रुपैयाँको बोनस उपलब्ध गराउनेछ । भाइटिकाको उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको मो-बैंकबाट रकम ट्रान्सफर [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आउँदै गरेको शुभ-दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं … भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई १०० रुपैयाँको बोनस उपलब्ध गराउनेछ ।

भाइटिकाको उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको मो-बैंकबाट रकम ट्रान्सफर गर्दा १०० रुपैयाँ बराबरको बोनस रकम प्राप्त गर्नेछन् । बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहकहरूले पाउने छन् ।

Share News