अब ५ लाखसम्मको निक्षेप सुरक्षण हुने, राष्ट्र बैंकले दियो निर्देशन

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँसम्मको निक्षेपको सुरक्षण गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गरी निक्षेपको सुरक्षण ३ लाख रुपैयाँबाट बढाइ ५ लाख रुपैयाँ पुर्याउन निर्देशन दिएको हो । यस्तै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले ३ लाख रुपैयाँसम्मको व्यत्तिगत वचत तथा मुद्धतिको निक्षेपको रकम [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँसम्मको निक्षेपको सुरक्षण गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गरी निक्षेपको सुरक्षण ३ लाख रुपैयाँबाट बढाइ ५ लाख रुपैयाँ पुर्याउन निर्देशन दिएको हो ।

यस्तै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले ३ लाख रुपैयाँसम्मको व्यत्तिगत वचत तथा मुद्धतिको निक्षेपको रकम मासिक रुपमा निक्षेप तथा सुरक्षण कोषमा बुझाउन भनेको छ ।

Share News