एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश दिने

<p>काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको हालै सम्पन्न २९८औँ सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पुँजीको सो मात्रा नगद लाभांश दिने प्रस्ताव गरेको होे । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको हाल ८ अर्ब २ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको हालै सम्पन्न २९८औँ सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पुँजीको सो मात्रा नगद लाभांश दिने प्रस्ताव गरेको होे ।

बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

बैंकको हाल ८ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । बिहीबार बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ६२५ रुपैयाँ पुगेको छ ।

Share News