कैलाश विकास बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा, रकम भुक्तानी गर्न सजिलो हुने

<p>काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले भिसा इन्टरनेशनलसँग सम्झौता गरी भिसा डेबिट तथा भिसा डलर कार्डको सेवा शुरु गरेको छ । उक्त कार्ड चिप बेसड प्रणालीमा आधारित भएकाले सुरक्षित, विश्वसनीय तथा सरल तरिकाबाट भुक्तानी गर्न सजिलो हुने बैंकले जनाएको छ । हाललाई उक्त कार्ड नेपाल, भारत र भुटानका सम्पूर्ण भिसा नेटवर्क मार्फत जुनसुकै स्थानबाट कारोवार [&hellip;]</p>

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले भिसा इन्टरनेशनलसँग सम्झौता गरी भिसा डेबिट तथा भिसा डलर कार्डको सेवा शुरु गरेको छ ।

उक्त कार्ड चिप बेसड प्रणालीमा आधारित भएकाले सुरक्षित, विश्वसनीय तथा सरल तरिकाबाट भुक्तानी गर्न सजिलो हुने बैंकले जनाएको छ ।

हाललाई उक्त कार्ड नेपाल, भारत र भुटानका सम्पूर्ण भिसा नेटवर्क मार्फत जुनसुकै स्थानबाट कारोवार गर्न सकिने पनि बैंकले जनाएको छ ।

Share News