एनआईसी एसिया बैंकमा २ सय जनालाई जागिर खुल्यो

<p>काठमाडौं । एनआईसी एसिया बैंकमा २ सय जनाका लागि जागिर खुलेको छ । बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गरेर २ सय जना ट्रेनी एसिसटेन्ट मागेको हो । ५० प्रतिशत अंक ल्याएर स्नातक तह उतिर्ण गरेका १८ बर्षदेखि ३० बर्ष उमेरभित्र समुहले आवेदन दिन सक्नेछन् । बैंकले नोभेम्बर १४ तारिख भित्र अनलाईन मार्फत आवेदन गरिसक्न भनेको [&hellip;]</p>

काठमाडौं । एनआईसी एसिया बैंकमा २ सय जनाका लागि जागिर खुलेको छ । बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गरेर २ सय जना ट्रेनी एसिसटेन्ट मागेको हो ।

५० प्रतिशत अंक ल्याएर स्नातक तह उतिर्ण गरेका १८ बर्षदेखि ३० बर्ष उमेरभित्र समुहले आवेदन दिन सक्नेछन् । बैंकले नोभेम्बर १४ तारिख भित्र अनलाईन मार्फत आवेदन गरिसक्न भनेको छ ।

छनौटमा परेकाहरुलाई बैंकले देशै भरका कुनै पनि शाखा कार्यालयमा खटाउन सक्नेछ ।

Share News