डलरसंग भारु झनै कमजोर, १ डलर किन्न ११९ रुपैयाँ चाहिने

<p>एजेन्सी । अमेरिकी डलर भारतीय रुपैयाँ (भारु) कमजोर भएर मंगलबार नयाँ रेकर्ड कायम भएको छ । भारु कमजोर भई ७४ रुपैयाँ २६ पैसा पुगेको छ । सन् २०१८ सुरु भययता भारु १६ प्रतिशत कमजोर भएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।भारु कमजोर भएपछि मंगलबार नेपाल राष्ट्र बैंकले १ डलर बराबर ११८ रुपैयाँ ८० पैसा तोकेको छ [&hellip;]</p>

एजेन्सी । अमेरिकी डलर भारतीय रुपैयाँ (भारु) कमजोर भएर मंगलबार नयाँ रेकर्ड कायम भएको छ ।

भारु कमजोर भई ७४ रुपैयाँ २६ पैसा पुगेको छ । सन् २०१८ सुरु भययता भारु १६ प्रतिशत कमजोर भएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।भारु कमजोर भएपछि मंगलबार नेपाल राष्ट्र बैंकले १ डलर बराबर ११८ रुपैयाँ ८० पैसा तोकेको छ । भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँ परेको छ । ६ महिनामा नेपाली रुपैयाँ झण्डै १३ रुपैयाँले कमजोर भएको छ ।

Share News