जावलाखेलको क्लिनिक वानमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जावलाखेलको क्लिनिक वान प्रा. लि.बीच बैंकका ग्राहकलाई क्लिनिकको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघुबिक्रम राणाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले क्लिनिक [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जावलाखेलको क्लिनिक वान प्रा. लि.बीच बैंकका ग्राहकलाई क्लिनिकको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंककातर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघुबिक्रम राणाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले क्लिनिक वनमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउँनेछन् ।

Share News