सिद्धार्थ बैंकका ग्राहकहरुलाई हिमाल डेन्टल ह्स्पिटलमा छुट

<p>काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र हिमाल डेन्टल ह्स्पिटल एण्ड इन्ष्टिच्यूट अफ डेन्टल साइन्स, चाबहिलका बीच बैंकका कर्मचारी, ग्राहकवर्गहरु र कार्डवाहकहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिंदा २० प्रतिसत सम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट पेमेन्ट सलुसन्सका् प्रमुख  सुरेस राज महर्जन र हिमाल डेन्टल ह्स्पिटल एण्ड इन्ष्टिच्यूट अफ [&hellip;]</p>

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र हिमाल डेन्टल ह्स्पिटल एण्ड इन्ष्टिच्यूट अफ डेन्टल साइन्स, चाबहिलका बीच बैंकका कर्मचारी, ग्राहकवर्गहरु र कार्डवाहकहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिंदा २० प्रतिसत सम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट पेमेन्ट सलुसन्सका् प्रमुख  सुरेस राज महर्जन र हिमाल डेन्टल ह्स्पिटल एण्ड इन्ष्टिच्यूट अफ डेन्टल साइन्सका तर्फबाट प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भटले हस्ताक्षर गरेका छन्। यस अन्तर्गत सिद्धार्थ बैंकका सम्पूण ग्राहकवर्गहरुले स्वास्थ्य सेवा लिंदा १५५ सम्म र कर्मचारी तथा ग्लय क्रेडिट कार्डवाहकहरुले भुक्तानी गर्दा २०५ सम्मको विशेष छुट उपभोग गर्न सक्नेछन्।

सिद्धार्थ बैंकले हाल देशभर १२६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३१ ब्त्ः र १,००० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News