आरएसडीसी लघुवित्तको हकप्रद सेयर कारोबारका लागि सुचिकृत

<p>काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । संस्थाको २१ लाख ५९ हजार ७०० कित्ता सुचिकृत भएको नेपाल स्टकले जनाएको छ । चुत्तापुँजी बढाउन संस्थाले हकप्रद सेयर निष्कासन गरेको थियो ।</p>

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ ।

संस्थाको २१ लाख ५९ हजार ७०० कित्ता सुचिकृत भएको नेपाल स्टकले जनाएको छ । चुत्तापुँजी बढाउन संस्थाले हकप्रद सेयर निष्कासन गरेको थियो ।

Share News