आरएसडीसी लघुवित्तको १० प्रतिशत लाभांश दिने प्रस्ताव

<p>काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाइ १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको गत शनिबार बसेको सञ्चालनक समिति बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो । २ करोड ८७ लाख रुपैयाँको बोनस सेयर र सोही बराबर नगद लाभांश दिने संस्थाले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाइ १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको गत शनिबार बसेको सञ्चालनक समिति बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।

२ करोड ८७ लाख रुपैयाँको बोनस सेयर र सोही बराबर नगद लाभांश दिने संस्थाले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने संस्थाले जानकारी दिएको छ ।

Share News