महुली सामुदायिक लघुवित्तले हकप्रद सेयर निष्कासन गर्न पायो अनुमति

<p>काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । संस्थाले ५० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । संस्थाले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुत्त भएको छ ।</p>

काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । संस्थाले ५० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।

संस्थाले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुत्त भएको छ ।

Share News