बैंक अफ काठमाण्डूका कार्डधनी ग्राहकहरुका लागि दशैं तिहारको अफर

<p>काठमाडाैं । बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्डधनी ग्राहकवर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । बैंकले  अाफ्ना ग्राहकका लागि ग्राण्डी हस्पिटलको सेवा लिए बापत ७.५ प्रतिशत छुट दिने भएकाे छ । त्यस्तै,  एलजि.लाइफस्टाईल प्रा. लि. को कुनै पनि शाे स्वरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ [&hellip;]</p>

काठमाडाैं । बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्डधनी ग्राहकवर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । बैंकले  अाफ्ना ग्राहकका लागि ग्राण्डी हस्पिटलको सेवा लिए बापत ७.५ प्रतिशत छुट दिने भएकाे छ ।

त्यस्तै,  एलजि.लाइफस्टाईल प्रा. लि. को कुनै पनि शाे स्वरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत , दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १० प्रतिशत , सुलक्स एण्ड कम्पनीमा १० प्रतिशत , फलानो लुगाको कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत र अर्गानिक चुलो बत्तिसपुतलीमा १५ प्रतिशत छुट पाउने बैंकले जनाएकाे छ ।

बैंकले दशैं, तिहार लगायत चाडपर्वकाे अवसरमा यस्ताे छुट याेजना ल्याएकाे जानाएकाे छ । यस्ताे छुट सीमित अवधिकाे लागि हुने बैंकले जनाएकाे छ ।

 

Share News